had learned about abacus how it works, gathered the knowledge of ticketing and experince as well.will always love to work with abacus thank you...now that was d achievement..
एउटा जंगल मा बाघ बिडी पिउँदैथियो, एउटा मुसो आयो अनि भन्यो 'बाघ दाइ छोड यो नशा, हिँड मसङ्ग , हेर जङ्गल कति रमाइलो र सुन्दर छ ! बाघ सँगै हिड्यो । केहि अगाडी हात्ती भेटियो, ऊ ड्रग्स लिदैथियो, मुसाले उस्लाई पनि त्यै डाइलग दियो, हात्ती पनि सँगै हिँड्यो । अलि अगाडि पुगेपछी सिंह व्हिस्की पिउदैथियो, मुसाले त्यसलाई पनि त्यै डाइलग दियो । सिंह उठ्यो अनि मुसालाई २ थप्पड लगाइदियो । हात्तिले सिंहलाई सोध्यो -"किन हान्दैछौ यो बिचरा शान्त प्राणीलाई ?" सिंह (रिसाउदै): यो सालेले हिजो पनि भाङ खाएर त्यत्तिकै मलाई ३ घण्टा जङ्गलमा घुमाएको थियो ।
Rato rani fuley jhai sajha ma,timi fulyau kaleji majha ma.Maan ko rahaa ra,kanchi lie ghumaune Kathmandu sahaa ra.Fully concentrated on u only!Looking so lovely@pretty!!!Superlikes!!! Superb!!!
फोटो खिच्ने बेलामा धेरै जसो केटीहरुले आफ्ना दायाँ हातका २ वटा औंला शरीरको अग्रपंक्तिको माथिलो भागमा वा दायाँ बायाँ कुनै भागमा लगेर ठाडो पार्नुको कारण के होला ?
सिकायत हम नही करते .......। चलो छोडो मुहब्बत हम्ने कि है ।। तुम्हारा आइना तुम्से कहेगा । तुम्हारी जिन्दगी मे क्या कमी है । चलो छोडो मुहब्बत हम्ने कि है .....।।
प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरुको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।
एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए । अन्धाअन्धी दम्पतिबीच प्रगाढ मायाप्रेम थियो । एकले अर्काको भावनाको कदर गर्थे । पतिव्रता र पग्नीव्रतका कारणले उनीहरू शक्तिशाली भएका थिए । पतिसँग दिव्यदृष्टि थियो । उनी अघि र पछिका सम्पूर्ण कुरा जान्दथे । जलको वाहेक अर्थोकको आवाज सुन्ने स्थिति त्यहाँ थिएन । सत्पुरुष निरंजन ठाकुर संसारको सृष्टि गर्ने इरादाले चारैतिर घुमफिर गर्दै निरीक्षण गर्न थाले । अकस्मात् उनले अन्धाअन्धी दम्पतिलाई देखे । अब भने उनको दिमाखमा एक किसिमको बुद्धि आयो ।
उनी दम्पति रहेदेखि पूर्व दिशामा गई टुबटुबू भनेर आवाज निकाल्न थाले । त्यो आवाजका वारेमा जसले वर्णन गर्छ त्यसले शक्तिहीन भई मर्नु पथ्र्यो । घरिघरि टुबटुबू आवाज आइरहेकाले अन्धीले केको आवाज हो कसले निकालिरहेको छ भनी अन्धालाई सोधिन् । अन्धाले त्यसका वारेमा बुभुने र बुझाउने काम गर्नुहुन्न भन्ने जवाफ फर्काए । अन्धी बडो जिद्दी गरिरहिन् । अन्धा चाहिँ नजाने गाउँको बाटै नसोधू भनी पन्छिदा भए । आखिरमा त्यो आवाजको वारेमा खुलस्त नबताएमा अन्धीले आत्महत्या गर्ने धम्की दिइन् । अन्धा त्यस्तो नसोच यस कुराले हाम्रो अनीष्ट बाहेक अर्को फल हामी केही पाउँदैनौँ भन्दा भए । बरु अब मर्छु नै भनेर अन्धी मर्न तयार भइन् । हेरेर मर्नु भन्दा छेरेरै मर्नु निको ठानी अन्धा सबै कुरा भन्न राजी भए । उनले भने हेर हाम्रो विछोडको घडी आइपुगेछ । यी सम्पूर्ण कुरा बुझिसकेपछि हामी अलगअलग हुन्छौँ र हाम्रो प्राण पनि धरापमा पर्छ । हाम्रो तागत हराउँदै जान्छ र हामी मारिन पनि सक्छौँ । यत्ति कुरा सुन्दा पनि अन्धीको अडान कायमै भयो । अन्धाले अगाडिका कुरा भन्नै पर्ने भयो । उनले भने लौ सुन यस जलमग्न ठाउँमा हामी वाहेक एक सत्पुरुष निरंजन ठाकुर नाम गरेका प्राणी छन् । उनैले हामीलाई देखी संसारको सृष्टि गर्ने इरादाले यो आवाज निकालेका हुन् । अहिले आवाज निस्केको दिशालाई पूर्व भनिन्छ । अब पश्चिम दिशामा टुबटुबू भनेर आवाज निस्कन थाल्यो । त्यो आवाज निस्केको दिशालाई पश्चिम दिशा भनिन्छ भनेर अन्धा वेलिविस्तार लगाउँदा भए । यही रीतिले उत्तर र दक्षिण दिशाबाट पनि आवाज आयो र अन्धाले नै ती दिशाको नामाकरण गरी अन्धीलाई सुनाए ।
त्यस पछि उनीहरुको शक्ति हराउँदै गयो । सत्पुरुष निरंजन ठाकुरले कदभर्खाको रुप लिए र युद्ध गरी अन्धालाई मारे । अन्धाको मृत लासको दाहिने हात देब्रे हात दाहिने खुट्टा र देब्रे खुट्टा क्रमशः पूर्व पश्चिम उत्तर र दक्षिण दिशामा फ्याँके र चार दिशा निर्धारण भयो । पेट चिरी माथि फ्याके र आकाश बन्यो । ढाड तल फ्याके र पाताल बन्यो । दाहिने आँखाबाट सूर्य बन्यो भने देब्रे आँखाबाट चन्द्रमा बन्यो । यत्ति गर्दा पनि जलमग्न अवस्था रहिरह्यो । त्यसैले कदभर्खा रुपी सत्पुरुष निरंजन ठाकुरले पानीमा माटोको जोर्डन हाली जमिन बनाउन झिँगे माछोको सृष्टि गरी चाँडो माटो ल्याउन पाताल पठाए । झिँगे माछा पाताल पुग्यो र माटो पनि भेट्यो । माटो उठाउन मुख गाड्दा उसको मुखको जुँगा नै त्यहीँ अल्झियो । केही गर्दा पनि ननिस्केकाले उसले माटो ल्याउन सकेन । धेरै काल वित्दा पनि माछो नफर्किएकोले हिले माछोको सृष्टि गरी काम अह्राए । त्यसले माटो ल्यायो । जोर्डन हालियो र जलमग्न क्षेत्र विस्तारै विस्तारै जमिनमा रुपान्तरण हुँदै गयो ।
जमिन थलथल गर्थ्यो अर्थात् हल्लिन्थ्यो । यस्तो ठाउँमा प्राणी अडिन सक्दैनन् भनी कदभर्खा रुपी सत्पुरुष निरंजन ठाकुर जमिनको नाइटो खोज्दै हिँड्न थाले र नेपालको वराह क्षेत्रमा नाइटो भेट्टाए । सुँगुरको रुप धारण गरी त्यो नाइटोलाई थुतुनोले क्याप्प समाएर माथि उचाल्दा जमिन स्थिर भयो र कडा माटोमा परिणत भयो । त्यसपछि उनले अरु प्राणीहरुको सृष्टि गर्दै गए । प्यारा भाइबहिनीहरू ! अहिले पनि सुनसरी जिल्लाको बराहक्षेत्रमा सुँगुर बराह ले धर्ती माथि उचालेको प्रतिमा हेर्न सकिन्छ । त्यस प्रतिमाको दर्शन गर्न वर्षेनी लाखौँ भक्तजनको घुइँचो लाग्छ ।
eally doesn't get why people like brunch. What's the benefit of combining break-dancing and lunch? thinks that Milk Duds, with their self-deprecating name and remarkably mild flavor, are the most apologetic of the boxed candies. is reminding you that 42.7 percent of all statistics are made up on the spot. thinks everything looks like a Mexican soap opera. is reminding you that you can't force fate, you just have to let it wash over you like a spray tan that won't take because your skin is too oily. is wondering if sharks are mean because they feel unloved, or do they just have a mean way of sharing their affection with others? OK little Johnny, very good, dogs go woof, now what sound does a Giraffe make? A fear of heights is illogical. A fear of falling, on the other hand, is prudent and evolutionary. If at first you try and don't succeed, cheat. Repeat until caught. Then lie It's a mistake to think you can solve any major problems just with potatoes, Now, potatoes and duct tape and you may have a chance! Do cats burp? Don't knock the weather; nine-tenths of the people couldn't start a conversation if it didn't change once in a while. Sometimes when you make an omelet you've gotta break a few eggs. What's the alternative? No omelets at all. Who wants to live in that kind of world?
ई! टोलमा नयाँ मन्दिर बनाउने बित्तिकै भगुमानलाई सुरु मै चोर बनाइ दिएछन् छिमेकीहरुले त। तीन महिना जति अगाडि मन्दिर बनाउन भनेर पैसा उठाउँदै आथे। पाँच हजार सम्म रुपैयाँ दिनेको नाम मार्बलमा खोपेर राख्निने भनेकाले पाँच हजारै दिम् कि जस्तो पनि लाग्याथ्यो। तर यसो घाँटी हेरेको मार्बलमा नाम लेखाउन सकिएला जस्तो लागेन र दुई हजार मात्र दिएँ।
१० दिन जति अगाडि मन्दिरको उद्घाटन हुँदै थियो एक दिन कार्यालय आउँदै गर्दा देखेको थिए। अनि अफिसबाट साँझ घर पुग्दा राति हुँदा मन्दिर सँधै झलमल भएको देखेर मन्दिरको बिजुलीको पैसा कसले तिर्छ भनेर पुजारी बालाई सोधेको उनले तारमा लाको हुक देखाइदिए। यसो अरु मन्दिरमाँ नि विचार गर्या नेपालका सबै जसो भगुमानलाई मान्छेहरुले बिजुली चोर नै बनाइदिया रचन्.....
माया गर्ने नाममा मैले दास बनाएँ कि - माया गर्ने नाममा मैले दास बनाएँ कि तिम्रो मनको ईच्छालाई लास बनाएँ कि यस्तो होस् हाम्रो माया कुनै बाधा नहोस सबै रुपले खुल्ला होस् कुनै आधा नहोस
This comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteabacus जि राम्रो प्रगति गर्नुहोस है
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeletenira bahini namaste! seems your student. still in abacus! nice to c you there.
ReplyDeleteprem dai
This comment has been removed by a blog administrator.
ReplyDeletethats me front row......
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteReally That was sweet memory..will never forget thanx to Abacus Nepal MMC
ReplyDeletehad learned about abacus how it works, gathered the knowledge of ticketing and experince as well.will always love to work with abacus thank you...now that was d achievement..
ReplyDeletewow!!!!!! great fun and a great team too....will always be in my memory ....
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeletemisterious...
ReplyDeletepractise... makes a man perfect ...
you will get it
This comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteनमान पीर हँसाउ मन फुलाउ जिन्दगी
ReplyDeleteहाँसोले हेर पीडाले हैन खुलाउ जिब्दगी ।
एउटै छैन सबैको कथा अनौठो संसार
खुशीले नाँच दु:खले हैन झुलाउ जिन्दगी ।
बाँचेर हेर हर्षले यहाँ जीवन सजाइ
हर्षले बाँच ब्यथाले हैन डुलाउ जिन्दगी ।
रित्याइ देउ मनको पीर खुलस्त बनेर
हाँसेरै नाँच डरले हैन भुलाउ जिन्दगी ।
This comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteव्यापारी प्रेमी
ReplyDeleteतिमी आमाकी एक्ली छोरी,
मेरो पनि करोडपति बाऊ छ ।
तिमी दश लाखको दाईजो ल्याउ,
आजकल त मेरो यही भाऊ छ ।
कातर प्रेमी
भीडमा तिमी नचिनेझैं गर्छ्यौ,
एकान्तमा लजाइ दिन्छ्यौ ।
विपनामा म बोल्न सक्दिन,
सपनामा तिमी हराई दिन्छ्यौ ।
झक्की प्रेमी
तिम्रो मेरो माया बसे,
मुटु तिम्रो तोड्ने छैन ।
व्याइफ्रेण्ड भएर के भयो तिम्रो,
लोग्ने नै भए पनि छोड्ने छैन ।
बहादुर प्रेमी
हिंजो पहिलोपल्ट भेटेथें,
आज आँखा तरिदिन्छु ।
भोली ‘आई लव यु’ भनेर,
पर्सि बिहे गरिदिन्छु ।
छट्टु प्रेमी
तारा टिपी ल्याईदेउ भन्छ्यौ
तिमी मलाई अहिले
तारा त पृथ्वी भन्दा नि ठूला हुन्छन
टिपेर पो कहाँ राख्ने हो मैले ?
This comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteLife is short. Don't worry about what went wrong, worry about what else you have time to do! #DamnItsTrue

ReplyDeletecharming gurll.....pretty 1......akash ma ali badal pani ra6:)
ReplyDeleteLuking cool teacher :-)beautiful teacher
ReplyDeletepurple princess haru@@
ReplyDeleteoh ho mojj cha kti haru lai......ramri dekhya ko cha sabai lai ;-)))))
ReplyDeletemero sabai bahiniharu ekdamai cute chan... :-)
ReplyDeleteani yo guliyo muskaan chahi kasko lagii ni :P
ReplyDeletegrl in black....black really suits u...looking great
ReplyDeletemodel model k ho tastoo pose de de ambo laa laa lokig preety hai
ReplyDeleteFilm star look, Ma vaye Pagal, heeeeeeeeeeee
ReplyDeleteuniversal ko beauty .......looking like a doll...wah wa
ReplyDeleteShe is getting young everyday.
ReplyDeleteएउटा जंगल मा बाघ बिडी पिउँदैथियो, एउटा मुसो आयो अनि भन्यो 'बाघ दाइ छोड यो नशा, हिँड मसङ्ग , हेर जङ्गल कति रमाइलो र सुन्दर छ ! बाघ सँगै हिड्यो । केहि अगाडी हात्ती भेटियो, ऊ ड्रग्स लिदैथियो, मुसाले उस्लाई पनि त्यै डाइलग दियो, हात्ती पनि सँगै हिँड्यो ।
ReplyDeleteअलि अगाडि पुगेपछी सिंह व्हिस्की पिउदैथियो, मुसाले त्यसलाई पनि त्यै डाइलग दियो ।
सिंह उठ्यो अनि मुसालाई २ थप्पड लगाइदियो ।
हात्तिले सिंहलाई सोध्यो -"किन हान्दैछौ यो बिचरा शान्त प्राणीलाई ?"
सिंह (रिसाउदै): यो सालेले हिजो पनि भाङ खाएर त्यत्तिकै मलाई ३ घण्टा जङ्गलमा घुमाएको थियो ।
There are 3 Kinds of men :
ReplyDeleteAsian :
Has Wife and GF bt Loves Wife the Most.
American :
Has Wife and GF bt Loves GF the Most.
Arab :
Has 18 Wives and 12 GF's bt Loves his Camel the Most.
lagech colourful.kya baat hai..............
ReplyDeletemero kancha bhai ..lau kasto motaya cha pani ..! mito mito khana khayar motya cha ali exscrise gara hai ..! god bless u n tke care
ReplyDeleteu r really sweetheart
ReplyDeleteRato rani fuley jhai sajha ma,timi fulyau kaleji majha ma.Maan ko rahaa ra,kanchi lie ghumaune Kathmandu sahaa ra.Fully concentrated on u only!Looking so lovely@pretty!!!Superlikes!!! Superb!!!
ReplyDeletedurga tero everythau ma same pose....
ReplyDeletekaam 6ina khali photo khichne huh?
ReplyDeletekahileko pic ho babu yo?
ReplyDeleteतिम्लाई भेट्नै भा नि आम्न परो नि यसपाली त ,नढाटे आउछु भनेर
ReplyDeletecongratulations for all of you passing the basic course of the abacus system. best of luck for the next course.
ReplyDeletethanks
This comment has been removed by a blog administrator.
ReplyDeleteफोटो खिच्ने बेलामा धेरै जसो केटीहरुले आफ्ना दायाँ हातका २ वटा औंला शरीरको अग्रपंक्तिको माथिलो भागमा वा दायाँ बायाँ कुनै भागमा लगेर ठाडो पार्नुको कारण के होला ?
ReplyDeleteko ho yo motti??? mero monika baine jasto chha ne ???!!
ReplyDeleteम प्यार बेचि दिन्छु म जवानि बचि दिन्छु कान्छि मेरि कान्छि नानि
ReplyDeleteकोहि कोहि चाहि बडा बा जस्ता के हो अबाकस जि
ReplyDeleteकोहि कोहि चाहि बच्चा नै हुन कि भन्ने हामला लाइराच
ReplyDelete१ जना चाहि काले काले दिल वाले रैच नि बरै
ReplyDeleteयो group को सबैभन्दा राम्रि केटि हो कि के हो ??????????? हो कि होइन।
ReplyDeleteहेरन फेरि त्यो केटिले त कटु् लाकि रैछ कति न सेकसि बनेर आकि होलि भन थानि होलि तर सुहायको छैन हो! तर पनि ज्यान चै राम्रो छ
ReplyDeleteचसमिस मिस को ज्यान त राम्रो लाएन केटा हो के हो यस्तो figure!!! जय मेरो ज्यान
ReplyDeleteको हो फेरो यो बसेको ठिटो , बैसमा बुढेस काल लायो कि के हो
ReplyDeleteयि पिङ्कि को चाला हेर न मख्ख परेकि
ReplyDeleteयो कालो लाउने को मन कस्तो होला है सेतो कि कालो बुझ्न गारो भो कालि नानि
ReplyDeleteलौ फेरि अर्कि चसमिस खै के कमेन्ट गरम न
ReplyDeleteअब म यि मगरनि नानु को बारेमा के कमन्ट गरुम ह। तिमि जे भन्छौ म त्यहि गर्छु ल नानु
ReplyDeleteयि नानि हरुको नं कति होला नि कसले देला यो बोका लाइ। कसरि पत्ता लाउने हो केटा हो। नानि मलाइ चहिन्छ त्यो केटि को नं जसरि भय पनि
ReplyDeletekati ramro dress ho..highlight gareko kapal dekhako ho?
ReplyDeletekhatra suhako cha ta.....cameraman chai khatra ho hai....
ReplyDeleteowesome fabulous m jus speechless...dammi dammi atti dammi:)
ReplyDeleteyo mind blowing "FOTO" sanga pirati vayo...:)
ReplyDeletewho is that gal...mero bio data dinu na baru bhabi ji...ma mathi thulo upakaar huncha...
ReplyDeletenakallizz haru...moz cha hai........
ReplyDeletefilm hal ma pani photo session hahahaha taro pic ramro acha k hahaaaaaa,,,,,,,,,,
ReplyDeleteho baabal moj garaiyo..
ReplyDeletesunny day ma photo session.......... BTW all pics so pretty......
ReplyDeleteudaunai aatyo ta feri maile kaslai di vhane haha
ReplyDeleteoie ladlis ni kata chadya hola nakalii..anyways looking cute
ReplyDeletenakkali haru..ma nabha bela foto khichera..pakh..
ReplyDeletehhahahaha kasto budi mau jasto dekheko ho ............lo
ReplyDeletebabbal cha..........
ReplyDeleteHey Niru, I am sorry I wrongly posted comment on ur photo, i thought its Siddhi's photo, I hope u will not mind.
ReplyDeleteमुटुमा तिमीले रोपेका ती छुरा कति कति
ReplyDeleteयो गर्ने त्यो गर्ने बाचा ती अधुरा कति कति
अप्रीय लाग्न थालेछु म मेरा सोगात तिमिलाई
साक्षी छन् त्यसका टुतेका ती चुरा कति कति
सिकायत हम नही करते .......।
ReplyDeleteचलो छोडो मुहब्बत हम्ने कि है ।।
तुम्हारा आइना तुम्से कहेगा ।
तुम्हारी जिन्दगी मे क्या कमी है ।
चलो छोडो मुहब्बत हम्ने कि है .....।।
लौ न प्रभु यो गुरुप त कमाल कमाल को छ है।
ReplyDeletek ho babal dekheko 6 ni kanchi lai
ReplyDeletephoto taa jy hos baabal 6hai.kaa holaa tesko ...........
ReplyDeleteWowww kya mast pic. Karina kapur lagi raha 6auu
ReplyDeletebaa nakali dd,,!hehe
ReplyDeletenyw lukin prity..♥♥,,nd i luv ur cell phne..:P
this is amazing shot!!
ReplyDeletenepali chaleeharu kateee fursad chhan hai
ReplyDeletesweet girl sweet smile
ReplyDeleteall of u loks gr8 lop u.........nice jode hai hehhee]
ReplyDeleteहैन हो के सारो हो
ReplyDeleteघन्टा जस्तो अबाकस
ReplyDeleteहैन यो मुजि भनेको के हो
ReplyDeleteखुल्ला देखेँ ढोका, भित्र, पस्न मन लाग्यो
ReplyDeleteखिस्स हाँसी बस भन्यौ, बस्न मन लाग्यो
थाहा भयो गहिराई, तिम्रो मुस्कानको
जति फस्यो उति उति, फस्न मन लाग्यो
चकमन्न रात थियो, अनि अँध्यारो नि
त्यही बेला जून बनी, खस्न मन लाग्यो
चिसो रात नजिकियौ, मौनताले भन्यो
तताऊ न अंगालोमा, कस्न मन लाग्यो
आँखा आँखासँग मिल्यो, ओँठ ओँठसँग
अनि पो त तिमीलाई, डस्न मन लाग्यो
1
2
3
4
5
माया गर्छु भनी दियौ अधिकार अर्कैलाई
ReplyDeleteझुट्टा कसम जति मलाई, प्यार अर्कैलाई
सपना थियो तिम्रो मेरो सधैं एउटै हुने
टुटाएर सपना दियौ संसार अर्कैलाई
अचेल जमाना खराब छ गर्नु हुन्न भलाई यहाँ
ReplyDeleteबिगार गर्नेको जमात ठूलो भन्नु कल्लाई यहाँ?
न त भोक टर्छ, न त दु:ख ह,र्छ नारा र जुलुसले
बन्दैन संबिधान टायर बाली सडक गलाई यहाँ
जवानीमा जोश हुन्छ कसो हो त मित्र ?
ReplyDeleteबियरमा पोश हुन्छ कसो हो त मित्र ?
साथी-भाइ बसी लडाएसि दुई - चार,
आँसु पनि ठोश हुन्छ कसो हो त मित्र ?
दुखमा पिए पनि खुसीमा लिए पनि,
पिरतीकै दोष हुन्छ कसो हो त मित्र ?
गजल अनि बियर अहो कस्तो मज्जा ?
माते पनि होश हुन्छ कसो हो त मित्र ?
अरुले त देख्छन घमाइलो जिन्दगी ?
भित्र कतै ओश हुन्छ कसो हो त मित्र ?
रंग र रसमा एक छिन भुले पनि,
यात्रा सैयौं कोष हुन्छ कसो हो त मित्र ?
प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरुको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।
ReplyDeleteएक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए । अन्धाअन्धी दम्पतिबीच प्रगाढ मायाप्रेम थियो । एकले अर्काको भावनाको कदर गर्थे । पतिव्रता र पग्नीव्रतका कारणले उनीहरू शक्तिशाली भएका थिए । पतिसँग दिव्यदृष्टि थियो । उनी अघि र पछिका सम्पूर्ण कुरा जान्दथे । जलको वाहेक अर्थोकको आवाज सुन्ने स्थिति त्यहाँ थिएन । सत्पुरुष निरंजन ठाकुर संसारको सृष्टि गर्ने इरादाले चारैतिर घुमफिर गर्दै निरीक्षण गर्न थाले । अकस्मात् उनले अन्धाअन्धी दम्पतिलाई देखे । अब भने उनको दिमाखमा एक किसिमको बुद्धि आयो ।
उनी दम्पति रहेदेखि पूर्व दिशामा गई टुबटुबू भनेर आवाज निकाल्न थाले । त्यो आवाजका वारेमा जसले वर्णन गर्छ त्यसले शक्तिहीन भई मर्नु पथ्र्यो । घरिघरि टुबटुबू आवाज आइरहेकाले अन्धीले केको आवाज हो कसले निकालिरहेको छ भनी अन्धालाई सोधिन् । अन्धाले त्यसका वारेमा बुभुने र बुझाउने काम गर्नुहुन्न भन्ने जवाफ फर्काए । अन्धी बडो जिद्दी गरिरहिन् । अन्धा चाहिँ नजाने गाउँको बाटै नसोधू भनी पन्छिदा भए । आखिरमा त्यो आवाजको वारेमा खुलस्त नबताएमा अन्धीले आत्महत्या गर्ने धम्की दिइन् । अन्धा त्यस्तो नसोच यस कुराले हाम्रो अनीष्ट बाहेक अर्को फल हामी केही पाउँदैनौँ भन्दा भए । बरु अब मर्छु नै भनेर अन्धी मर्न तयार भइन् । हेरेर मर्नु भन्दा छेरेरै मर्नु निको ठानी अन्धा सबै कुरा भन्न राजी भए । उनले भने हेर हाम्रो विछोडको घडी आइपुगेछ । यी सम्पूर्ण कुरा बुझिसकेपछि हामी अलगअलग हुन्छौँ र हाम्रो प्राण पनि धरापमा पर्छ । हाम्रो तागत हराउँदै जान्छ र हामी मारिन पनि सक्छौँ । यत्ति कुरा सुन्दा पनि अन्धीको अडान कायमै भयो । अन्धाले अगाडिका कुरा भन्नै पर्ने भयो । उनले भने लौ सुन यस जलमग्न ठाउँमा हामी वाहेक एक सत्पुरुष निरंजन ठाकुर नाम गरेका प्राणी छन् । उनैले हामीलाई देखी संसारको सृष्टि गर्ने इरादाले यो आवाज निकालेका हुन् । अहिले आवाज निस्केको दिशालाई पूर्व भनिन्छ । अब पश्चिम दिशामा टुबटुबू भनेर आवाज निस्कन थाल्यो । त्यो आवाज निस्केको दिशालाई पश्चिम दिशा भनिन्छ भनेर अन्धा वेलिविस्तार लगाउँदा भए । यही रीतिले उत्तर र दक्षिण दिशाबाट पनि आवाज आयो र अन्धाले नै ती दिशाको नामाकरण गरी अन्धीलाई सुनाए ।
त्यस पछि उनीहरुको शक्ति हराउँदै गयो । सत्पुरुष निरंजन ठाकुरले कदभर्खाको रुप लिए र युद्ध गरी अन्धालाई मारे । अन्धाको मृत लासको दाहिने हात देब्रे हात दाहिने खुट्टा र देब्रे खुट्टा क्रमशः पूर्व पश्चिम उत्तर र दक्षिण दिशामा फ्याँके र चार दिशा निर्धारण भयो । पेट चिरी माथि फ्याके र आकाश बन्यो । ढाड तल फ्याके र पाताल बन्यो । दाहिने आँखाबाट सूर्य बन्यो भने देब्रे आँखाबाट चन्द्रमा बन्यो । यत्ति गर्दा पनि जलमग्न अवस्था रहिरह्यो । त्यसैले कदभर्खा रुपी सत्पुरुष निरंजन ठाकुरले पानीमा माटोको जोर्डन हाली जमिन बनाउन झिँगे माछोको सृष्टि गरी चाँडो माटो ल्याउन पाताल पठाए । झिँगे माछा पाताल पुग्यो र माटो पनि भेट्यो । माटो उठाउन मुख गाड्दा उसको मुखको जुँगा नै त्यहीँ अल्झियो । केही गर्दा पनि ननिस्केकाले उसले माटो ल्याउन सकेन । धेरै काल वित्दा पनि माछो नफर्किएकोले हिले माछोको सृष्टि गरी काम अह्राए । त्यसले माटो ल्यायो । जोर्डन हालियो र जलमग्न क्षेत्र विस्तारै विस्तारै जमिनमा रुपान्तरण हुँदै गयो ।
जमिन थलथल गर्थ्यो अर्थात् हल्लिन्थ्यो । यस्तो ठाउँमा प्राणी अडिन सक्दैनन् भनी कदभर्खा रुपी सत्पुरुष निरंजन ठाकुर जमिनको नाइटो खोज्दै हिँड्न थाले र नेपालको वराह क्षेत्रमा नाइटो भेट्टाए । सुँगुरको रुप धारण गरी त्यो नाइटोलाई थुतुनोले क्याप्प समाएर माथि उचाल्दा जमिन स्थिर भयो र कडा माटोमा परिणत भयो । त्यसपछि उनले अरु प्राणीहरुको सृष्टि गर्दै गए । प्यारा भाइबहिनीहरू ! अहिले पनि सुनसरी जिल्लाको बराहक्षेत्रमा सुँगुर बराह ले धर्ती माथि उचालेको प्रतिमा हेर्न सकिन्छ । त्यस प्रतिमाको दर्शन गर्न वर्षेनी लाखौँ भक्तजनको घुइँचो लाग्छ ।
(थारु संस्कृति सम्बन्धी लोककथा)
eally doesn't get why people like brunch. What's the benefit of combining break-dancing and lunch?
ReplyDeletethinks that Milk Duds, with their self-deprecating name and remarkably mild flavor, are the most apologetic of the boxed candies.
is reminding you that 42.7 percent of all statistics are made up on the spot.
thinks everything looks like a Mexican soap opera.
is reminding you that you can't force fate, you just have to let it wash over you like a spray tan that won't take because your skin is too oily.
is wondering if sharks are mean because they feel unloved, or do they just have a mean way of sharing their affection with others?
OK little Johnny, very good, dogs go woof, now what sound does a Giraffe make?
A fear of heights is illogical. A fear of falling, on the other hand, is prudent and evolutionary.
If at first you try and don't succeed, cheat. Repeat until caught. Then lie
It's a mistake to think you can solve any major problems just with potatoes, Now, potatoes and duct tape and you may have a chance!
Do cats burp?
Don't knock the weather; nine-tenths of the people couldn't start a conversation if it didn't change once in a while.
Sometimes when you make an omelet you've gotta break a few eggs. What's the alternative? No omelets at all. Who wants to live in that kind of world?
_̴ı̴̴̡̡̡ ̡͌l̡̡̡ ̡͌l̡*̡̡ ̴̡ı̴̴̡ ̡̡͡|̲̲̲͡͡͡ ̲▫̲͡ ̲̲̲͡͡π̲̲͡͡ ̲̲͡▫̲̲͡͡ ̲|̡̡̡ ̡ ̴̡ı̴̡̡ ̡͌l̡̡̡
ReplyDelete► PlayTheMoments ▌▌ PauseTheMemories ■ StopThePain ◄◄ RewindTheHappiness.*
ReplyDeleteLife is short, break the rules, forgive quickly, kiss slowly, love truly, laugh uncontrollably and never regret anything that made you smile
ReplyDeleteआफूलाई त न कुनै फेसन सो हेर्न नि पर्छ, न राति राति फेसन टिभी! घर नजिकै दुई तिनवटा कलेज खुलेका छन्। (हास्नुपर्ने कारण धेरै छन् हा हा...
ReplyDeleteई! टोलमा नयाँ मन्दिर बनाउने बित्तिकै भगुमानलाई सुरु मै चोर बनाइ दिएछन् छिमेकीहरुले त। तीन महिना जति अगाडि मन्दिर बनाउन भनेर पैसा उठाउँदै आथे। पाँच हजार सम्म रुपैयाँ दिनेको नाम मार्बलमा खोपेर राख्निने भनेकाले पाँच हजारै दिम् कि जस्तो पनि लाग्याथ्यो। तर यसो घाँटी हेरेको मार्बलमा नाम लेखाउन सकिएला जस्तो लागेन र दुई हजार मात्र दिएँ।
ReplyDelete१० दिन जति अगाडि मन्दिरको उद्घाटन हुँदै थियो एक दिन कार्यालय आउँदै गर्दा देखेको थिए। अनि अफिसबाट साँझ घर पुग्दा राति हुँदा मन्दिर सँधै झलमल भएको देखेर मन्दिरको बिजुलीको पैसा कसले तिर्छ भनेर पुजारी बालाई सोधेको उनले तारमा लाको हुक देखाइदिए। यसो अरु मन्दिरमाँ नि विचार गर्या नेपालका सबै जसो भगुमानलाई मान्छेहरुले बिजुली चोर नै बनाइदिया रचन्.....
माया गर्ने नाममा मैले दास बनाएँ कि - माया गर्ने नाममा मैले दास बनाएँ कि तिम्रो मनको ईच्छालाई लास बनाएँ कि यस्तो होस् हाम्रो माया कुनै बाधा नहोस सबै रुपले खुल्ला होस् कुनै आधा नहोस
ReplyDeleteSo nice pic............
ReplyDeleteI never forget those days of training....
Thanks abacus....
and niru mam.....
hehehe emile gIRL, कोहि भने सुकुटि जस्ता खाना पनि दिदैन कि के हो नानु
ReplyDeletecome take me home tonight
ReplyDeletemai thuli vaee chhu re aaee deau ghu,ti odai deu....
ReplyDeleteko hau timi?????
ReplyDeletekati ramri dhekheko ho!!!!!
ahum ahum...re k hehe chwaakk dekheko bhannu ta naparne ho bt k grnu..
ReplyDeletemade for eachother jodi..god bless u guys
ReplyDeleteWah dada...both of u r lukin gr8....
ReplyDelete1000's likes 2 dis pic...
aakho he aakho ma bat ho gaya..
ReplyDeleteko ko manche ho yooo??? dekhe dekhe jasto pani lagcha....chinee chinee jasto pani lagcha!!!!!!!!!! confused!!!!~~~~~~~~
ReplyDeletekhoi maile ta yo duitailai dekhe dekhe jasto lagyo...
ReplyDeleteSis..beautiful...lyk ur pic..!
ReplyDeleteBdw who sanaped this huh?
ReplyDeleteUsko haat lai ta chumidinu parchha ;)
ye ram!tsto!bujhe bujhe.fotography learn gardai6u n yo poz style ni mero ho,merai lagi.lol
ReplyDeletei really miss this group and abacus nepal
ReplyDelete